‹‹ ‹ › ››
कुनै च्याङ्ग्रा, बोका प्रभृति पशु रेट्थे बलि भनी कसैले टक्र्याये मकन खुकुराका फुल पनि।कसैले घोप्ट्याये हरकिसिमको मद्य पदमा म जो देख्दा डुब्थें अति कठिन भित्री विपदमा।।13।।