‹‹ ‹ › ››
कसैले भूमे हुन् भनि मकन माने, बलि दिये कसैले पूजामा विकट वनदैवी पद दिये।कसैले वाराही भनि हृदयले पूजित भयें कसैका आँखामा अति जहरिलो नाग म थियें।।14।।