‹‹ ‹ › ››
कसैले द्योराली भनिकन ठुलो आदर गरे कुमारीको श्रद्धा लिइकन कसैले स्तुति गरे।कसैले हेर्दा त्यै विजन पथको यक्ष म थियें कसैको लेखामा भय भुटिदिने भैरव भयें।।15।।