‹‹ ‹ › ››
हली, घाँसी, ग्वाला, कृषक, भरिया आदि यसरी सदा पूजा गर्दै चरणतलमा लम्पट परीपुकारा यो गर्थे s:प्रभु सकल इच्छा सफल होस्s: म भन्थें बिस्तारै अबुझ तिमिमा आत्मबल होस्।।16।।