‹‹ ‹ › ››
सदा यै चालाले अबुझहरु विश्वासवश भै त्यहाँ लागीहाले विधिसहित पूजा दिन सबै।म द्यौता, त्यो चौकी विधिविहित देवस्थल भयो पछी सुस्तै सुस्तै मुलुकभर माहात्म्य फिँजियो।।17।।