‹‹ ‹ › ››
गयो बढ्दै चढ्दै किन किन ठुलो पूजनकला मजैमा घन्कन्थे घननन गरी घण्ट, तबला।अनौठाको आडम्बर उदित भो मर्त्यमनमा कठै त्यस्सै भाग्यो श्रुतिविहितअध्यात्म वनमा।।21।।