‹‹ ‹ › ››
महात्मा भै कोही फगत परनिन्दाकन गरी म यस्तो हूँ भन्दै श्रवणबिच हालाहल भरी।बटुल्थे वा लुट्थे हरकिसिमले गुह्य गठरी कुनै चाबी बस्थे गरम हलुवा, घेवर, पुरी।।22।।