‹‹ ‹ › ››
निचोरी निर्धाका रगतपसिना घूस बटुली ठुलो पूजासामासहित लिइ बोकाहरु बलि।कुनै पूजा गर्थे s:जननि खुसि होऊs: भनिकन म रुन्थें त्यो देखी मनुजमतिको उग्र पतन।।23।।