‹‹ ‹ › ››
चले ग्वाला, ढाक्रे फिर उहि थलामा गइ बस्यो हिँड्यो ढाक्रे, हिँड्दा अलिकति त्यहाँ चामल खस्यो।त्यहाँ त्यो सिन्दूराऽक्षत नगिच देख्यो जब अनि चढायो अर्काले किन किन मलाई फुल पनि।।7।।