‹‹ ‹ › ››
जसै त्यो सिन्दूराऽक्षतसहित देख्यो फुल, अनि रहेछन् द्यौता ई भनिकन झुकायी शिर पनि।थप्यो रोटी, माला, अबिरहरु अर्को अघि सरी म द्यौता भैहालें अबुझ बटुवाको जुनिभरी।।8।।