Tarun Tapsi


कसैले त्यो देखी प्रणयसित गङ्गाजल दियो

कुनै आयो पञ्चाऽमृतहरु चढायो खुशि भयो।

कसैले श्रीखण्डप्रभृति बढिया चन्दन दियो

ध्वजा टाँगी कोही s:जय जननिs: भन्दै घर गयो।।9।।