‹‹ ‹ › ››
कतै स्वर्गङ्गाका चपल मसिना सीकर झरी बतासिन्थे, गर्थे पवनसित हाँस्तै मसखरी।जहाँ पर्नासाथै रविकिरणमाला सुनहरी हजारौं निस्कन्थ्यो विशद नभमा रङ्ग चुनरी।।10।।