‹‹ ‹ › ››
कतै नामी विद्याधरयुवक विद्या सब शिकी रसीलो सङ्गीतस्वरमधुरिमा लाखन झिकी।अगम् ताना लिन्थे गगनतल पारी घुनुनुनु सुरस्त्रीको गर्थ्यो मुदित मन जस्मा छुनुमुनु।।12।।