‹‹ ‹ › ››
कतै खम्बा जस्ता अटल हठिला सिद्ध तपसी बसी आकाशैमा नियमसित सिद्धाऽऽसन कसी।डुबेका देखिन्थे अगम परमाऽऽनन्दरसमा थियो जस्को साह्रै मधुर मुखको शान्तिसुषमा।।15।।