‹‹ ‹ › ››
कतै उस्तैउस्ता कुसुमभरले मत्थरगति वसन्तश्री जस्ता मगनमदिरामस्त युवति।हठी सिद्धिप्रेमी कठिन तपमा मस्त जनको तपस्यामा गर्थे नयनशरले घात ननिको।।19।।