‹‹ ‹ › ››
तडिल्लेखा भन्दा त्वरितगति सङ्कल्परथमा चढी उड्दाउड्दै अति वितत आलोकपथमा।पर्यो सामुन्नेमा अति चहकिलो दिव्य नगरी थियो जो शोभाको निरुपम महासागर सरी।।24।।