‹‹ ‹ › ››
झुलेका इन्द्रेनी सब भवनमा तोरण बनी ध्वजामा नाचेको चपल बिजुलीको सनसनी।अटाली वा बुर्जा सब गगनचुम्बी चहकिला नगीचै देखिन्थे शशधर जहाँबाट धमिला।।27।।