‹‹ ‹ › ››
हिरा, मोती, पन्ना प्रभृति भरिला रत्नहरुको प्रभा मात्रै हाली कुसुमरसमा कल्पतरुको।जमायेको जस्तो उस नगरको अद्भुत छवि कलम्द्वारा सारा लिन कसरि शक्ला कुन कवि?।।29।।