‹‹ ‹ › ››
जरैदेखी हेर्दा जुग जुग जहाँ शून्य छ जरा जवानीको मात्रै लहलह जहाँ गर्छ लहरा।जहाँ आँधी, व्याधि, क्षय, जननको छैन शरण वहाँको को जान्ने अतुल सुखको त्यो विवरण?।।30।।