‹‹ ‹ › ››
दया, मैत्री, श्रद्धा, प्रणयरसले शीतल सब सबैको हिस्सामा अतुल मनचिन्ते छ विभव।सबै मर्यादा वा विधिनियमको पालन गरी रमायेका दैवी विषयसुखमा निर्जर सरी।।32।।