‹‹ ‹ › ››
दुवै लड्दालड्दै नियतिवश विज्ञान बलियो विजेता भै निस्क्यो, स्थविर बिचरो धर्म थलियो।थिये मैले हेर्दा तिनि उभय निस्सार नकली विजेताले पायो तर पनि ठुलो नाम सकली।।4।।