‹‹ ‹ › ››
कठै त्यस्ले गर्दा कठिन जडवादीपन बढ्यो कुनाकानी दैवी गुण जति थियो त्यो सब उड्यो।घुम्यो मेरो माथा, गम अगमतामा बदलियो बग्यो आँशू, आँखा किन किन बिझायो, धमिलियो।।5।।