‹‹ ‹ › ››
सफा चिल्लो काठी घनपटल, घोडा पवन भो लगामैको शोभा चपल बिजुलीमा उदित भो।चढ्यो त्यो काठीमा, हरतरहका चक्कर कडा लिँदै दौड्यो, देख्यो क्षणिक सुखका धेर अखडा।।9।।