‹‹ ‹ › ››
स्वयं गोता मारी अमरतटिनीमा दिनभरी किनारामा उत्री किरणफुहरामा जल भरी।पखाल्थे वा मैलो गगन विधुले नत्र कसरी बहन्थ्यो चौतर्फी अमृतमय त्यो शीतल झरी?।।21।।