‹‹ ‹ › ››
अहो पालैपालोसँग रवि शशी नित्य यसरी घुमी जाँची सारा निमिषभर विश्राम नगरी।नफोर्दा होउन् ता मलिन तमको उग्र पहरो कठै के निस्कन्थ्यो छरछर गरी सृष्टिछहरो।।25।।