‹‹ ‹ › ››
बिलायो वा पग्ल्यो तन, पलकमा छङ्ग म भयें गुरुर्ब्रह्मा भन्दै गुरुचरणमा पस्रन गयें।म सम्झयो मै मात्रै, गुरुचरण सम्झयो गुरु गुरु नरोला त्यो वेला कुन अबुझ चेला धुरुधुरु?।।28।।