‹‹ ‹ › ››
हजारौं के लाखौं रसिक रसिलो जीवनभरी सबै टण्टा छोडी विविध कविसम्मेलन गरी।मजा लिन्छौं भन्दै प्रथम कविका काव्यरसको बिलायेको देखें नबुझिकन क्यै मर्म उसको।।10।।