‹‹ ‹ › ››
झुकें केही तेही सकल कविता हेर्न म पनि चढ्यो हेर्दाहेर्दै मगजबिच उल्टो सनसनी।फुक्यो त्यस्ले गर्दा कमलफुल झैं फर्र हृदय उडीहाल्यो कालो मधुकर सरी बन्धविषय।।11।।