‹‹ ‹ › ››
म फेरी टोह्लायें, स्मृतिपथ सबै उज्ज्वल भयो अँध्यारोमा मानू नियतिवश सूर्योदय भयो।उताको त्यो भास्यो घन चितिचमत्कार बिपना यताको यो सारा तप र तपसीजन्म सपना।।4।।