‹‹ ‹ › ››
बिलायो निद्रा वा जटिल ममताको घनघटा मुटूले भेट्टायो बहुत रसिलो जागृतिछटा।जता लायो आँखा झलमल उतै रामरमिता अनौठाको भास्यो प्रथम कविको विश्वकविता।।5।।