‹‹ ‹ › ››
मिलेका छन् मात्रा लघु गुरु, मिलेको छ विरती सबै छोटा लामा लयमिलित छन् छन्द अझ ती।मिलेको शैली त्यो, मिलित पदविन्यास रचना अमिल्दो निस्कन्थ्यो कसरि उसको काव्यकलना?।।7।।