‹‹ ‹ › ››
धरा प्यारी छोरी, प्रकृति जननी खास, उनले दियेका, छोरीका उपर खुशि भै शुद्ध मनले।थिये नानारङ्गी विविध तपसीरूप गहना उतार्दा ती सारा मनुज गनियो मूर्ख कमिना।।10।।