‹‹ ‹ › ››
सहन्छन् जो बाधा मनुज, उस भन्दा शतगुणा सही चर्को बाधा जलदसित मागी जलकणा।धराको वर्षेनी ज्वर मथर गर्ने सब इनै तपस्वी हुन्, यस्ता सुरअसुर छैनन् अरु कुनै।।11।।