‹‹ ‹ › ››
हुरी, आँधीब्यारी, विकट हिमवर्षा र असिना कडा लूको धक्का, तरतर लगातार पसिना।सहन्छन् सम्झन्छन् उस कठिनताको परिणति तपस्वीको एकै व्रत छ दुनियाँको उपकृति।।12।।