‹‹ ‹ › ››
त्यही बढ्दो चढ्दो मनुजहरुको रङग्रसमा गयो डुब्दै डुब्दै विपुल कुलको वृद्धिसुषमा।रहे बाँकी थोरै, हरकिसिमको छेदनविधि खडा भो, साथै त्यो नगिच नगिचै मृत्युपरिधि।।15।।