‹‹ ‹ › ››
कसैका देखिन्छन् शिर विकट नङ्गा र मुडुला कसैका काटिन्छन् कटकट कठै हात डुँडुला।कसैका ताछिन्छन् कमर, बिचरा रक्तमय छन् तपस्या त्यो कत्रो? तदपि सब आनन्दमय छन्।।17।।