‹‹ ‹ › ››
कडा ग्रीष्मज्वाला जुन बखतमा खप्न नशकी तपस्वी कल्पन्छन् जलदतिर हेरी जल ढुकी।कठै त्यै वेलामा अझ विकट हालाहल सरी डढेलाको ज्वाला मनुजहरु दिन्छन् हरि हरि।।20।।