‹‹ ‹ › ››
हवाले दन्केको उस दहनको त्यो लपलपी सहन्छन् वर्षेनी तिनिहरु तिनैको हित जपी।तमासा त्यो देख्छन् मनुज, तर छन् पत्थर सरी महत्ता को सम्झोस् तप र तपसीको? हरि हरि।।22।।