‹‹ ‹ › ››
अहा त्यो वेलाको क्षणिक पनि आलोक रविको मिठो मर्मस्पर्शी सरस कविता झैं सुकविको।ठुला साना निर्धा धनिक सबलाई सम थियो ममा जस्ले गर्दा अतुल समता जागृत भयो।।10।।