‹‹ ‹ › ››
विचारज्योत्स्नाले जुन जति थियो दोष मनको सबै धोयो, ल्यायो अभिरुचि तपोरूप धनको।विपद्, बाधा, निन्दा, स्तुति, कठिन शीतोष्ण सब त्यो सही बस्ता केही समय अथवा जीवन बित्यो।।13।।