‹‹ ‹ › ››
बसेको बाटोमा गुठिल गठरीसाथ धनको फसेको फन्दामा कुटिल कपटी दस्युजनको।कठै कोही निर्धो विकल बटुवा झैं म बिचरा भयें त्यो पिट्टाले हल न चल यद्वा अधमरा।।6।।