Tarun Tapsi


चुहाई दिग्दारीसित मलिन आँशू तपतपी

कठै त्यो पिट्टाको कठिन पिरबाधा सब खपी।

म रुन्थेंs: साथैमा दिन पनि अँध्यारो मुख गरी

सधैं रुन्थ्यो मेरो अनुकरण गर्दै धरधरी।।7।।