‹‹ ‹ › ››
कुनै रुञ्चे जस्तो मलिन सविता दक्षिणतिर कुनामा झुल्कन्थे, तर तिनि रहन्थे क्षणभर।थियो सारा पृथ्वीभर अगिपछी केवल खडा धमीलो ठण्डीको अति कठिन साम्राज्य तगडा।।9।।