‹‹ ‹ › ››
हँसीला तिम्रा ती सरल शिशुको त्यो मधुरिमा म नाचेको देख्थें प्रणयपुरको मध्य धुरिमा।खुसी हुन्थें, भन्थें मनुजजुनि हो भाग्यसदन कठै यो हत्यारोपन त उस वेला समझिनँ।।10।।