‹‹ ‹ › ››
खसेको दाना वा फलफुल तथा मञ्जुमुजुरा जुट्यो जो, सो खाई खुशिसित गरी नित्य गुजरा।तपस्वी जस्तो भै प्रकृतिपथको मङ्गल गरी रहेको यो निर्धो मकन किन मार्यौ? हरि हरि।।11।।