‹‹ ‹ › ››
पिताको माताको प्रणय उहिल्यै कालगतिले बित्यो, भाई बैनीहरु सब चुँड्यो दुर्नियतिले।थियें बाँकी यौटा फगत म कठै वंशविरुवा सर्यो आजै मेरा उपर पनि त्यो काल सरुवा।।13।।