‹‹ ‹ › ››
कलीला ती साना विकल बिचरा बाल बचरा विना चारा भोकै सब भइशके हुन् अधमरा।थियी साथै पोथी जुन, शिव हरे त्यो पनि अब कतै गर्दी होली रुदन अथवा क्रन्दनरव।।14।।