‹‹ ‹ › ››
दया राखी हाम्रा उपर विधिले कार्यकुशल दिँदो हो ता तिम्रै सदृश बलियो बाहुयुगल।पुगी टाढा टाढा फलफुल टिपी लाखन थरी भरीदिन्थ्यौं ल्याई प्रणयसित तिम्रा घरभरी।।22।।