‹‹ ‹ › ››
सिधासादा, निर्धा उपर पिरबाधा जति जति ठुला, बाठा, टाठा मनुजहरु पार्छन् उति उति।घृणा, निन्दा, हत्याप्रभृति सब उस्को कटुफल उनै उल्टो भोग्छन्, विधिनियम यो जान अटल।।5।।