‹‹ ‹ › ››
तिमी जान्ने बाठो मनुज, गुरु जस्तै भुवनको म लाटो अज्ञानी विहग बिचरो दूर वनको।स्वभावैले मेरा उपर हुनुपर्ने सदयता लियौ जानी जानी अहह किन उल्टो परुषता?।।6।।